•            
    • sajhaonlinetv. com

    • ५ बैशाख २०७९, सोमबार ०३:४६

    पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड

    स्थानीय तहको निर्वाचनबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पत्रकार सम्मेलन गर्दै छन ।

    आसन्न बैशख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे स्थानीय तहको निर्वाचनबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पत्रकार सम्मेलन गर्दै छन । माओवादी केन्द्रको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुन लागेको हो ।

    प्रचण्डले स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै