•            
    • sajhaonlinetv. com

    • ५ बैशाख २०७९, सोमबार १८:२६

    एमालेको नयाँ चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’सार्बजनिक ।

    नेकपा एमालेको नया चुनाबी गितको म्युजिक भिडियो ‘मेरो देशै एमाले, म त यसै एमाले’ युटुभमा सार्बजनिक भएको छ ।

    ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा चर्चित गायक बद्री पङ्गेनीको साथमा माया पर्दे , रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा ,राजु गुरुङ,गंगा पुन,भिमु गुरुङ,लक्ष्मी खड्का,,डोलराज मगर,प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश छ ।

    भिडियो​मा चर्चित मोडलहरु रीन थापा मगर्,निर आले मगर,निर्मल छेत्री ,अनु पराजुलि ,पबित्र काफ्ले,प्रसाद लामिछाने, सुजन लम्सल्, डोल्राज बर्घरे,राजु खड्का अभिनय समेटिएको छ । 

    शब्द तथा संगीत सुजन लम्सालको रहेको छ भने म्युजिक भिडियोको निर्देसन राज कुमार मगरले गरेका छन । छयाङ्कन करण छैसिर्, कोरियो ग्राफर अमर सुनार र भिडियो सम्पादन निर्देसक राजकुमार मगर कै रहेको छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै