युवा ब्यवसायी सरोज कंडेलको नेतृत्वमा “मेन्टर एजुकेसन अष्ट्रेलिया”को नयाँ शाखा कार्यालय चितवनमा उद्धघाटन भएको छ ।
मुख्य कार्यलय अष्ट्रेलियाको मेलवनमा रहेको “मेन्टर एजुकेसन अष्ट्रेलिया”को चौथो शाखा कार्यालय चितवनमा उद्धघाटन भएको छ । युवा ब्यावसायी तथा समाज सेवी निर्देश सेडाईले उक्त कार्यालय उदघाटन गरेका हुन । चितवनको अलवा भारतको चन्डीगडमा पनि सञ्चालन भएको छ ।
लामो समय देखि अष्ट्रेलियामा शैक्षिक परामर्श दाताको रुपमा कृयासिल युवा ब्यावसायी सरोज कंडेलले निसल पराजुली र बिमल रिजालको सहकार्यमा चितवनमा नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएका हुन् ।