•            
    • sajhaonlinetv. com

    • ७ बैशाख २०७९, बुधबार १३:२३

    ‘स्वर्गकी अप्सरा’ गीतको म्युजिक भिडियो सार्जनिक : पूजा र आकाशको उत्कृष्ट अभिनय

    नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको दमदार अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ युट्युबमा सार्वजनिक भएको छ ।

    आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ युट्युबमा सार्वजनिक भएको छ । नायिका शर्मा र श्रेष्ठको उत्कृष्ट अभिनय देखिन्छ । कविराज गहतराजद्वारा निर्देशित यो भिडियोमा पूजा र आकाशलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

    सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा दीपक वसन्त कार्कीले संगीत भरेका छन् । दीपक कँडेलको शब्द रहेको गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका छन् । सौरभ लामाको छायांकन रहेको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका छन् । निर्देशक गहतराजले म्युजिक भिडियोका लागि तीन महिनाको मेहनत लागेको बताए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै