•            
    • sajhaonlinetv. com

    • ८ बैशाख २०७९, बिहीबार १०:१७

    एमालेको सचिवालय बैठक ओलि निबास बालकोटमा जारी

    नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा (ओलि) निबास बालकोटमा जारी छ । अमहानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयर उम्मेदवारबारे छलफल गर्न बैठक बोलाएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

    महानगर, जिल्ला हुदै प्रदेश कमिटीबाट सिफारिस भएर आएका नाममा एमालेले महानगर र उपमहानगरका उम्मेदवार केन्द्रबाट छान्नेछ । 
    एमालेसहित सबैजसो दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवार मनोनयनका लागि समय छुट्याएको छ

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै