•            
    • sajhaonlinetv. com

    • ८ बैशाख २०७९, बिहीबार १४:३९

    नायिका केकी अधिकारीले सुटुक्क लगन गाँठो कसिन ।

    नायिका केकी अधिकारीले सुटुक्क लगन गाँठो कसेकी छिन् ।
    नेपाली चलचित्र क्षेत्रकी चर्चित तथा बौद्धिक नायिका केकी अधिकारीले उद्योग पति रोहीत तिवारी सँग आज सुटुक्क लगन गाँठो कसेकी छिन् । अधिकारीले तिवारी सँग बिबाह बन्धनमा बाधिएको कुरा आज बिहिबार सार्वजनिक सञ्चाल फेसबुकमा बिबाहका तस्बीहरु सार्वजनिक गर्दै जानकारी दिएकी हुन् ।

    रोहीत तिवारी फोर्डम्यारीओका कार्याकारी अधिकृत हुन् । उनी दक्षिण एसियाकै टप ३० भित्रका युवा उद्योग पतिका रुपमा परिचय बनाएका युवा ब्यापारी हुन । केकी र रोहीत केही समयदेखि प्रेममा थिए ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै