•            
    • sajhaonlinetv. com

    • १० बैशाख २०७९, शनिबार १६:०६

    गायन र मोड्लिङ दुबै क्षेत्रमा जम्दै जानकी कुँवर

    नेपाली साङेतिक क्षेत्रमा गायिका तथा मोडेल जानकी कुँवर गायन र मोड्लिङ दुबै क्षेत्रमा जम्दै छिन् ।

    नेपाली साङेतिक क्षेत्रमा गायिका तथा मोडेल जानकी कुँवर गायन र मोड्लिङ दुबै क्षेत्रमा जम्दै छिन् । जानकी ले दर्जनौ आधुनिक गीत गाइसकेकी छिन भने एक दर्जन भन्दा बढी लोक तथा अधुनिक गीत हरुमा मोडलिङ गरिसकेकी छिन ।

    आफै शब्द रचना गर्ने,संगीत भर्ने तथा स्वर समेत भर्नसक्ने छवि बनायकी जानकिले केहिदिन अघिमात्र मोडलिङ गरेको म्युजिक भिडियो मदहोसिले चर्चा कमाउदैछ।दिपेन्द्र खड्काले शब्द लेखेको,बिकास चौधरीले सङित गरेको र देबेन्द्र कुवर ले निर्देशन गरेको मदहोसी मा जानकी कुवर को दमदार अभिनय हेर्न पाइन्छ। केहिदिनभित्रै सार्बजनिक हुने अर्को म्युजिक भिडियो बनको काफलमा भिम खड्काको साथमा जानकी आफै रिलिज हुदैछिन।प्रीन्सेस फिल्म्स को प्रस्तुतिमा बनेको यो भिडियोलाई देबेन्द कुवर ले निर्देसन गरेका हुन।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै