•            
    • sajhaonlinetv. com

    • १२ बैशाख २०७९, सोमबार १६:१४

    मिस नेवाः नेपालका १९ प्रतियोगीले देखाए ट्यालेन्ट

    १६ औं मिस नेवाः नेपालका १९ प्रतियोगीले आज आफूमा रहेको ट्यालेन्ट प्रदर्शन गरेका छन् ।

    ट्यालेन्ट शो अन्तर्गत सहभागी नेवार सुन्दरीहरुले आफूमा अन्तरनिहीत ट्यालेन्ट देखाएका हुन् । मिस ट्यालेन्ट उपाधिका लागि उनीहरुले प्रतिस्पर्धाको क्रममा नृत्य, वक्तृत्वकला, वासुरी बादन लगायतका बिभिन्न कला र प्रतिभा प्रदर्शन गरेका थिए । मिस ट्यालेन्ट विजेताको नाम अन्तिम प्रतिस्पर्धामा घोषणा गरिने । 

    ट्यालेन्ट राउण्डमा अशोकबाबु श्रेष्ठ,  प्रवेशमान शाक्य, राम अवाले र एञ्जल श्रेष्ठ निर्णायक रहेका थिए । प्रतियोगीताको अन्तिम स्पर्धा १८ बैशाकमा कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । 
    मिस नेवाः नेपालको विजेताले ताज सहित एक लाख रुपियाँ नगद प्राप्त गर्ने आयोजक हेमा मानन्धरले जानकारी दिइन् । त्यसै गरी फस्ट र सेकेन्ड

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै