गायिका समिक्षा अधिकारीले आफ्नो फेसबूकमा स्टाटस लेख्दै माया र प्रेम का कुरा निकालेकी छिन् । केही समय देही सामाजिक सन्जालमा निस्कृय रहेकी गायिका अधिकारीले सामाजिक सञ्जाल मार्फत प्रेमका कुरा गरेकी हुन् । उनले एक तस्बिरमा साथ फेसबुकमा एक पोष्ट गरेकी छन् । तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु
र्ने मानिसका लागि मर्न सक्ने समेत भनेकी छन् ।
‘तिमीलाई माया गर्छु रत मर्नसक्छु । मार्न सक्छु । तिम्रो लागि आफैंलाई दुःखमा पार्न सक्छु’ उनले अगाडि लेखेकी छन् ‘तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म । त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ उनको यो पोष्टलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन् । उनले यो पोष्ट किन र केका लागि गरिन् भनेर बताएकी छैनन् ।










