•            
    • sajhaonlinetv. com

    • १६ बैशाख २०७९, शुक्रबार ०७:४७

     माओवादी को चुनावी गीत “व्यवस्था बदल्यौं अवस्था बदल्न माओवादी केन्द्रलाई भोट” सार्वजनिक

    बिष्णु खत्री र टिका पुनको सुमधुर आवज रहेको नेकपा माओवादीको चुनावी गीतको म्युजिक भिडियो”व्यवस्था बदल्यौं अवस्था बदल्न माओवादी केन्द्रलाई भोट” सार्वजनिक भएको छ।

    बिष्णु खत्री र टिका पुनको सुमधुर आवज रहेको नेकपा माओवादी को चुनावी गीत “व्यवस्था बदल्यौं अवस्था बदल्न माओवादी केन्द्रलाई भोट” हिजो बिहिबार युटुभमा सार्वजनिक भएको छ । गीतमा चर्चित गायक बिष्णु खत्री र टिका पुन को सुमधुर आवज रहेको छ भने शब्द ,संगित स्वयम बिष्णु खत्रिको रहेको छ।

    उक्त गीत को म्युजिक भिडियो मा नायिका बिमाल के सी ,सुवास गजुरेल एकराज बैजु,आशा उपरकोटी,रविना श्रेष्ठ,इन्दिरा पुरी ,सन्तोष रायमाझी र बाल कलाकार संगीत भुजेल र प्रसन्न थापा को अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्देशन शिशिर खातिले गरेका छन । छायान्कन संकल भुजेल,सम्पादन मनोज कार्की,फोकस पुलर गोपाल राय क्षेत्री,रंग संयोजन राजेन्द्र मोक्तान,नृत्य संयोजन देवराज सापकोटा,नवराज रिजाल ,क्यामरा सहायक तिर्थ लामा विनोद श्रेष्ठ आशिष विकल लामाको छ ।

    https://www.youtube.com/watch?v=lhfPcCUENXc

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै