•            
    • sajhaonlinetv. com

    • २० बैशाख २०७९, मंगलवार ०५:०५

    काठमाडौं महानगरपालिकाको उपप्रमुखको उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

    पूर्व मिस नेवा:बिजेता तथा नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) को उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

    उनले शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिई ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै यही वैशाख १६ गते अख्तियारमा उजुरी दर्ता गरिएको हो। उजुरीमा घटना अनुसन्धान गरी डंगोललाई कारबाही गर्न माग गरिएको छ। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै