•            
    • sajhaonlinetv. com

    • २१ बैशाख २०७९, बुधबार १०:०९

    चर्चित गायिका शान्तिश्रीको “बनको काफल”ले चर्चा बटुल्दै

    चर्चित गायिका शान्तिश्रीको र कुसल बिश्वकर्माको सुमधुर आवज रहेको नेपाली लोक“बनको काफल” ले चर्चा बटुल्दै छ ।
    चर्चित गायिका शान्तिश्रीको र कुसल बिश्वकर्माको सुमधुर आवज रहेको नेपाली लोक गीत “बनको काफल” ले चर्चा बटुल्दै छ ।

    प्रिन्सेस फिल्मस् युटुभ च्यानलबाट तिन दिन अगाडी बैशाख १९ गते सार्वजनिक भएको म्युजिक भिडियोको युटुभमा सर्वाधिक भियुज आइरहेको छ । आज सम्म लगभग पैसठी हजार दर्शकहरुले हेरिसकेका छन् ।
    “बनको काफल”मा बहुप्रतिभाकी खानी मोडेल/गायिका र रचनाकार जानकी कुँवार र भिम खड्काको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोको निर्देशन देबेन्द्र कुँवारले गरेका छन भने छायांकन प्रकाश खड्का,शब्द इन्द्र दाहाल, संगित सुरोज थापा,भिडियो सम्पादन मिन रावल र सिंगार सबिना उप्रेतीको रहेको छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै