•            
    • sajhaonlinetv. com

    • १६ चैत्र २०७८, बुधबार ०५:५८

    लगातार घट्दै सुन-चाँदीको मूल्य ।

    आज बुधबार सुन-चाँदीको मूल्य घटेको छ।

    आज सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। 

    invotech

    सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुन प्रतितोला चार सय र चाँदी १० रुपैयाँले घटेको हो। 

    मंगलबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेर प्रतिऔंस १९ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै