•            
    • sajhaonlinetv. com

    • २४ बैशाख २०७९, शनिबार ०३:२४

    सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न ‘प्रचण्ड’ जनकपुर

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभा लाई सम्बोधन गर्न मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

    त्यसअघि पार्टीको दुईवटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचन्डको सचिवालयले बताएको छ ।  चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने भएका छन् । 

    पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा ठाउँठाउँमा गर्दै छ । चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला गठबनधनका नेताहरू चुनावी अभियानमा छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै