•            
    • sajhaonlinetv. com

    • २४ बैशाख २०७९, शनिबार १२:२६

    सत्ता गठबन्धन विरुद्ध बोल्नेनेता-कार्यकर्तालाई कारबाही गरिने छ : प्रधानमन्त्री शेरबहादुर देउवा

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनविरुद्ध बोल्ने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्। 

    जनकपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई अब पराजित हुने छुट नभएको बताए।

    ’‘गठबन्धनको पक्षमा माहोल छ, चितवनमा विपक्षमा पनि बोल्नेहरु हावा खाइसके’, उनले भने, ‘अब झण्डा बोकेर हिँड्छन् , कुनै समस्या छैन।’

    यस्तै प्रधानमन्त्री देउवाले अब नागरिकताको समस्या पनि समाधान हुने आश्वासन दिए। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै