अर्थ मन्त्री तथा नेकपा माओवादी केन्द्रको रचना रहेको गीत माओवादीले युटुभमा सार्वजनिक भएको छोटो समयमा सर्वाधिक भ्युज पाउदै छ । सवै नागरिकले एक पटक सुन्नै पर्ने गीत बनेको छ ।
उक्त गीतमा माओवादीको योगदानबाट देशमा राजनैतिक ,सामाजिक र आर्थिक परिवर्न आएको भाब प्रष्टाइएको छ ।
मन्त्री प्रभाकर ले गीत रचना गरेका हुन भने संगित किरण बाबु पुनको रहेको छ । स्वर स्वंयम किरण बाबु पुन,तिलक परियार र टिका परियारको रहेको छ ।










