•            
    • sajhaonlinetv. com

    • २७ बैशाख २०७९, मंगलवार ०७:४०

    ललितपुरमा सत्ता गठबन्धनको बिसाल चुनावी सभा ।

    आज सत्ता गठबन्धनले ललितपुरमा बिशाल चुनावी सभा आयोजना गर्दैछ । । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा आयोजना गरिरहेको हो । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी छन् ।  

    त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । आज सुदूरपश्चिमको डडेलधुरामा चुनावी सभा हुने कार्यतालिका रहेको छ । सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ । त्यस्तै गठबन्धनले आज ललितपुरमा पनि चुनावी सभा आयोजना गर्दैछ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै