•            
    • sajhaonlinetv. com

    • ३० बैशाख २०७९, शुक्रबार ०३:५७

    जनताको माया,आशिर्वाद पाउछु : का.म.न.पा.की उम्मेदार सुनिता डंगोल

    नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरको उपमेयरकी उम्मेदार सुनिता डंगोलले मतदान गरिसकेकी छिन । उनले कामनापा वडा नम्बर २१ फसिगाँ लगनटोलमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन । मतदान गरिसकेर सन्चारकर्मी सँग कुरा गर्दै उनले भनिन एमालेका कोही पनि नेताहरू म सँग रिसाएका छैनन ।

    रामवीर र विद्यासुन्दर शाक्यहरू समेत आफूसँग नरिसाएको डङ्गोलको भनाइ छ । ‘सवै जना हर्षोल्लासले मतदान गर्न आउनु भएको छ, त्यो देखेर निकै खुसी भएकी छु,’ उनले भनिन् । उनले मतदाताहरूलाई आफ्नो अधिकारको सदुपयोग गर्न आग्रह गर्दै मनपर्ने उम्मेदवारलाई मत दिन सुझाव दिइन् । उनले मतदाताको उत्साह देखेर एक्साइटेड भएको पनि बताइन् । ‘एक्साइटेड छु । जनताको माया जित्ने आधार हो । माया पाउछु, आशिर्वाद पाउछु भन्नेमा विश्वस्त छु ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै