•            
    • sajhaonlinetv. com

    • ३१ बैशाख २०७९, शनिबार ०३:२१

    बागलुङको ताराखोला गाउँपालिकामा माओवादी केन्द्रको तेब्बर मतले अग्रता कायमै

    बागलुङ जिल्लाको ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले तेब्बर मतले अग्रता लिएका छन् ।

    सुरुवाती ५०० मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर विकले २९४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ र नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् ।उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत पाएका छन् । एमाले उम्मेदवार थममाया घर्तीले १०२ मत पाएकी छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै