•            
    • sajhaonlinetv. com

    • ३१ बैशाख २०७९, शनिबार ०४:२६

    मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्रबहादुर घले पुनः विजयी

    जिल्लाको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्रबहादुर घले पुनः विजयी भएका छन्। घले ३२० मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै