•            
    • sajhaonlinetv. com

    • ३१ बैशाख २०७९, शनिबार ०४:४२

    दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदार विजयी

    दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदार रिमबहादुर सुनारी मगर विजयी भएका छन्।

    त्यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीचमा चुनाबी तालमेल भएको थियो। माओबादी केन्द्रका अध्यक्षमा मगर ३५८ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

    यो वडामा नेपाली कांग्रेसका उमेदवारले १९८, नेकपा एमालेका उमेदवारले ७६ , स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूल १७ र छाता चुनाब चिन्हले जम्मा १ मत प्राप्त गरेका थिए। यो वडामा कुल ७१४ मत खसेको थियो।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै