•            
    • sajhaonlinetv. com

    • ३१ बैशाख २०७९, शनिबार ०६:२५

    चितवन भरतपुर महानगरपालिकाको मतगणना सुरु

    चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।  विहान ११ बजेपछि महानगरको वडा नम्बर १ख बाट मतगणना सुरु भएको हो । 

    भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । नेपाली काङग्रेसका बागी उम्मेदार को रुपमा जगनाथ पौडेल उम्मेदार रहेका छन ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै