•            
    • sajhaonlinetv. com

    • ३१ बैशाख २०७९, शनिबार ०९:३५

    डोल्पाको गजदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले विजय हासिल गर्‍यो ।

    डोल्पाको गजदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।  माओवादी केन्द्र बाट गजदुल्ला गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका माओबादी नेता नारासिंह रोकायले ७७० मत पाएर बिजय हासिल गरे भने उपाध्यक्षमा माओवादी केन्द्रबाट अमरिता बोहरा ७५९ मतका साथ विजयी भएकी छिन ।  गाउपालिका अध्यक्ष्यका प्रतिदोन्द्दी नेकपा एमालेका उम्मेदार हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर पराजित भएका छन ।

    समाचार स्रोत : निर्बाचन आयोग

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै