•            
    • sajhaonlinetv. com

    • ३१ बैशाख २०७९, शनिबार १६:०९

    भरतपुर महानगरपालिकामा रेणु दाहाले फराकिलो मतले अग्रता लिइन ।

    भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी उम्मेदार रेणु दाहाले फराकिलो मतले अग्रता लिएकी छिन ।

    महानगरको ७०० मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७८ मत ल्याएकी छन् । यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि २५८ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत पाएका छन् ।

    उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ३१७ र राप्रपाका उम्मेदवार हिमला गुरुङले १९१ मत पाएकी छिन् । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै