•            
    • sajhaonlinetv. com

    • १ जेष्ठ २०७९, आईतवार ०१:५०

    दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता विजयी

    दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका साझा उम्मेदार नेकपा माओबादी केन्द्रका नेता विजयी भएका छन् । गठबन्धन बाट उम्मेदवार छवि सुवेदीले काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन ।
    सुवेदीले ३२०० मत पाए भने काँग्रेसका उम्मेदवारले २५४४ मत पाए । सो गाउँपालिकामा एमाले  भने तेस्रो भएको छ । 

    नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । सो गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार विजयी भएका छन् । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै