•            
    • sajhaonlinetv. com

    • १ जेष्ठ २०७९, आईतवार ०३:४३

    बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी

    बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । प्यानल सहित

    नेकपा माओबादी केन्द्रका उमेदवार धन बहादुर विक विकले २ हजार २८५ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

    यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए । उनले २०९० मत पाएका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै