चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदार रेणु दाहाले १२१ मतमतले अग्रता लिएकी छिन ।
महानगरको २६२१ मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले १२०८ मत ल्याएकी छन् । यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि १०८७ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।

उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १३६२ र राप्रपाका उम्मेदवार हिमला गुरुङले ८७७ मत पाएकी छिन् ।










