•            
    • sajhaonlinetv. com

    • १ जेष्ठ २०७९, आईतवार १७:३९

    भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी उम्मेदार रेणु दाहाले फेरी लिइन अग्रता

    चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी उम्मेदार रेणु दाहाले फेरी अग्रता लिएकी छिन । महानगरको ६७५७ मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २९१८ मत ल्याएकी छन् । यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि २९१५ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ३१९६ र राप्रपाका उम्मेदवार हिमला गुरुङले २३१६ मत पाएकी छिन् । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै