•            
    • sajhaonlinetv. com

    • २ जेष्ठ २०७९, सोमबार ०३:०२

    रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण रेग्मी निर्वाचित

    रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण रेग्मी निर्वाचित भएका छन् । 

    रेग्मीले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार दत्तबहादुर बस्नेतलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् । रेग्मीले ३ हजार ७७९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले ३ हजार ७ सय मत प्राप्त गर्नुभयो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै