•            
    • sajhaonlinetv. com

    • २ जेष्ठ २०७९, सोमबार ०७:०१

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी , प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरे

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिवसीय भ्रमणका लागि लुम्बिनी आइपुगेका छन् । आज सोमबार बिहान भारतीय वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आइपुगेका प्रधानमन्त्री मोदीलाई नेपाली काङग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।

    लुम्बिनीमा पुगेर प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै अशोक स्तम्भको अवलोकन गरेका थिए । लुम्बिनीमा आज प्रधानमन्त्री मोदीले गुम्बाको उद्घाटन गर्नुका साथै बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । मो आजै भारत फर्कने कार्यक्रम रहेको छ ।

    गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल आज सोमबार बिहान प्रधान मन्त्री शेर बहादुर देउवा ले उडघाटन गरेका थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै