१२ जेष्ठ २०७९, बिहीबार ०५:४६
काठमाडौं जिल्लाको जोरपाटी नयाँ बस्तीस्थित बाग्मती खोला किनारमा एक पुरुषको शव फेला परेको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ। […]
१२ जेष्ठ २०७९, बिहीबार ०२:४१
प्रतिनिधिसभाको बैठक आज बिहीबार दिउँसो ११ बजे बस्दैछ। आज बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल […]
११ जेष्ठ २०७९, बुधबार ०६:५१
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शा र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल भारी मतान्तरका […]
११ जेष्ठ २०७९, बुधबार ०४:३४
चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले भरतपुर महानगरपालिका भित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने […]
१० जेष्ठ २०७९, मंगलवार १५:१३
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको […]
१० जेष्ठ २०७९, मंगलवार ०७:२८
काठमाण्डौ चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीले क्याम्पसका कोअर्डीनेटर जनार्दन अधिकारीलाई पक्राउ गरेको छ । […]
१० जेष्ठ २०७९, मंगलवार ०३:३८
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओबादी केन्द्रकी नेत्री रेनु दाहाल निर्वाचित भएकी छन् । नेकपा एमालेका […]
१० जेष्ठ २०७९, मंगलवार ०३:०८
वीरगञ्ज महानगरपालिकाको मेयरमा पाच दलिय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ […]
९ जेष्ठ २०७९, सोमबार १६:२२
चितवान जिल्लाको भरतपुर महानगरपालिकामा एक लाख १९ हजार २५३ मतगणना हुँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओबादी केन्द्रकी नेत्री रेणु दाहालले […]
९ जेष्ठ २०७९, सोमबार १०:१३
आज सोमबार बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपालमा ब्युटी पेजेन्ट गर्न रोक लगाउने निर्णय गरेको छ । सिंहदरबारमा बसेको […]









